• Law Books Management Board

  • Counter

  • मुख्य प्रकाशन

  • Press Machine

  • Folding Machine

  • Press Building

  • Law Books Management Board

अध्यक्ष

Mr. Udaya Raj Sapkota

President

कार्यकारी निर्देशक

Mr. Jhaindra Prasad Guragain

Executive Director

नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अर्न्तगत विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारबाट मिति २०२१ साल श्रावण ३० गते कानून किताव व्यवस्था समितिको स्थापना भएको हो । नेपालको संविधान, ऐन अध्यादेश, नियम, गठन आदेशको मूल पाठ (वेयर टेक्स्ट) र तीनमा भएको संशोधनहरुलाई मिलाएर किताबको रुपमा प्रकाशन गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कानून किताब व्यवस्था समितिको प्रमुख काम हो ।

 

 

 

Read more