• Law Books Management Board

  • Law Books Management Board

  • Counter

  • मुख्य प्रकाशन

  • Press Machine

  • Folding Machine

  • Press Building

अध्यक्ष

Mr. Parashwor Dhungana

President

कार्यकारी निर्देशक

Mr. Prakash Neupane

Executive Director

नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अर्न्तगत विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारबाट मिति २०२१ साल श्रावण ३० गते कानून किताव व्यवस्था समितिको स्थापना भएको हो । नेपालको संविधान, ऐन अध्यादेश, नियम, गठन आदेशको मूल पाठ (वेयर टेक्स्ट) र तीनमा भएको संशोधनहरुलाई मिलाएर किताबको रुपमा प्रकाशन गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कानून किताब व्यवस्था समितिको प्रमुख काम हो ।

 

 

 

Read more