समितिको कोष

  • नेपाल सरकारबाट अनुदानको रुपमा प्राप्त रकमहरु
  • किताबहरु बिक्री वितरण गर्दा प्राप्त रकमहरु
  • अनुवादको शुल्कबाट प्राप्त रकमहरु
  • नेपाल सरकार मार्फत कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्‍घ संस्थाबाट प्राप्त रकमहरु 
  • समितिले अन्य कुनै स्रोतबाट प्राप्त गरेको रकमहरु ।

Recent Activities

17 Apr
2026

Act Alphabetically

Read More
17 Apr
2026

Rules Alphabetically

Read More